Sunday, April 30, 2017
असार नि आयो एउटा असारे गीत गाउ न त।
(हे)
लिएको पैंचो तिरेको छैन निंदपनी लाछैन
दुई सुर्को खेत के बाँझो राखौं नरोपी भाछैन
भिर खोपी ल्याको त्यो कुलो पनि पैरोले तानेछ
गएको राती चट्याङ्ले पनि गोठैमा हानेछ
मनसुनले होला घरछेउको खोला उर्लेर आकोछ
झुपडी घर बगाउला भन्ने मनमा पिर लाकोछ
पसिना दाना बगाउँदै हजुर खियाउँछु कोदालो
गाउँ घरका युवा शहर पसे, पाइँदैन खेतालो
असारे गाउँदै भलपानी छोप्दै मंसिरलाइ बोलाउँछु
खेतमा भाग्य झुलेको बेला यो मनलाइ भुलाउँछु
छरेर मानो फलाउँछु मुट्ठी तिरौंला साहुको रिन
मेहनत गरे कर्मको फल पाउँलानी कुनै दिन।
लिलु गुरुङ्गको शब्द र बि बि अनुरागी को सङ्गीत सम्योजनमा मनोज राजले गाउँदै।
Friday, April 28, 2017
Thursday, April 27, 2017
म्युजिक पार्कमा झमक बहादुरहरु।
आज चलचित्र झमक बाहादुरको गित रेकर्डिङ गर्दै गर्दा म्युजिसियन साथीहरु फोटो खिच्दै म्युजिक पार्क स्टुडियोमा।
Wednesday, April 26, 2017
शेखर च्यान लामाको आमा रिलिज।
Tuesday, April 25, 2017
२ गीत सकियो आज।
गायक मनोज राज सिवाकोटी आज २ गीत रेकर्डिंग सकिए पछि संगीतकार अर्जुन पोख्रेलसँग।
(१) थाहै छ नि तिम्ले आफै बाटो मोडेको आज किन भन्दै हिड्छ्यौ मैले छोडेको मैले हैन तिम्ले नै हो कसम तोडेको आज किन भन्दै हिड्छ्यौ मैले छोडेको।
रचना/ संगीत :- श्याम भट्टराई
(२) नजुरेको लगन हाम्रो, नजुरेको हाम्रो नाता तडपी तडपी मौनतामा डुबि राछु आज तिम्ले छोडी गएपछी दैव बैरी भए पछि होला मिलन काहाँ बाट हाम्रो होला मिलन काहाँबाट।
रचना:- ध्रुव प्रसाद अम्गाई
संगीत :- अर्जुन पोखरेल
(१) थाहै छ नि तिम्ले आफै बाटो मोडेको आज किन भन्दै हिड्छ्यौ मैले छोडेको मैले हैन तिम्ले नै हो कसम तोडेको आज किन भन्दै हिड्छ्यौ मैले छोडेको।
रचना/ संगीत :- श्याम भट्टराई
(२) नजुरेको लगन हाम्रो, नजुरेको हाम्रो नाता तडपी तडपी मौनतामा डुबि राछु आज तिम्ले छोडी गएपछी दैव बैरी भए पछि होला मिलन काहाँ बाट हाम्रो होला मिलन काहाँबाट।
रचना:- ध्रुव प्रसाद अम्गाई
संगीत :- अर्जुन पोखरेल
Monday, April 24, 2017
Sunday, April 23, 2017
Saturday, April 22, 2017
Friday, April 21, 2017
Wednesday, April 19, 2017
डी आर दङ्ग।
सङ्गीतकार डी आर अटुको सङ्गीत रहेको ४ गीतको विडियो शूटिंग धमाधम अमेरिकामा भैरहेको छ। यसको सम्पूर्ण काम अमेरिकामै बसेर फिल्म स्टडी गरिरहेका कृष्ण राइले गरिरहेका छन्। यस कुराले गर्दा डी आर दङ्ग छन्।
Monday, April 17, 2017
अर्को धमाका होला त।
चर्चित सङ्गीतकार/गायक राजन राज शिवाकोटी स्टुडियोमा गीत गाउँदै। जो अहिले पछिल्लो समय प्ले ब्याक म्युजिकमा निक्कै चर्चित छन् । सुर्के थैली ,पूर्व पश्चिम रेल जस्ता गीत हरु निक्कै चर्चित बनेका छन्।
टुवोम्बामा कमल।
अष्ट्रेलियाको टुवोम्बामा आफ्नो पहिलो कार्यक्रममा धमाकेदार प्रस्तुति दिंदै गायक कमल खत्री। कार्यक्रम सभ्य भब्य रुपमा सम्पन्न भयो।
Sunday, April 16, 2017
Saturday, April 15, 2017
Friday, April 14, 2017
Wednesday, April 12, 2017
Tuesday, April 11, 2017
Monday, April 10, 2017
मन छुने शब्द ।
थाहा भाको भए भाग्यको रेखा बदली दिन्थे तिमी छौ जता
अब मन छैन पिरती लाउन सम्झेर माया पर्यो नि रुन ।
उत्तम भण्डारीको शब्दमा एल्बम - उत्तम 6 ( तिम्रो र मेरो ) को क्रममा टंक।
Sunday, April 9, 2017
Saturday, April 8, 2017
मेरो सास चलिरहोस।
धड्केर त्यो तिम्रो मुटु मेरो सास चलिरहोस्
तिमीसँग छुट्टिनु त लेखान्तमा कैल्यै नहोस्
बोलको गीत रेकर्डिंगको क्रममा गायक रबि मल्ल।
Friday, April 7, 2017
धेरै पछि रामा।
चर्चित पार्श्व गायक रामा मण्डलले धेरै समय अन्तरल पछि फेरी चलचित्र "म पर्खिरहन्छु" का लागि गाएका छन्।
Thursday, April 6, 2017
सञ्जय श्रेष्ठ पनि अस्ट्रेलिया।
गायक सञ्जय श्रेष्ठ पनि आफ्नो ब्याण्ड सहित कार्यक्रमको लागि अस्ट्रेलिया लागेका छन्। पछिल्लो समय अस्ट्रेलियामा धेरै कलाकारहरुको ओइरो लागेको छ।
Wednesday, April 5, 2017
Tuesday, April 4, 2017
Monday, April 3, 2017
Sunday, April 2, 2017
रामकृष्ण ढकाल एकल साँझ।
रामकृष्ण ढकाल एकल साझ 2073 सभ्य र भब्य रूपमा सम्पन्न भयो। जसमा चर्चित गायिका देविका वन्दना र जुना प्रसाईंले साथ् दिएका थिए।
Friday, March 31, 2017
Bikki Gurung - Kewal (Official Music Video)
Concept: Bikki Gurung
https://www.instagram.com/bikigrg/
https://www.youtube.com/user/Nyeshyoung
https://www.facebook.com/bikkinyeshyang
https://www.facebook.com/Bikki-Gurung...
Illust/DP/Edited: VJ Gurung
https://www.youtube.com/user/Vjgurung23
https://www.instagram.com/vjgurung/
Model:Tania Dutta
https://www.facebook.com/tania.dutta.5
https://www.instagram.com/taniad94/
Thursday, March 30, 2017
Wednesday, March 29, 2017
सांगीतिक मित्रता।
सार्क राष्ट्रमा नेपाल र पाकिस्तानको साँगीतिक मित्रताको पनि निक्कै सुमधुर सम्बन्ध रहेको छ। यसैक्रममा कार्यक्रमको सिलसिलामा गायक आनन्द कार्की र गायिका प्राश्ना शाक्य।
Tuesday, March 28, 2017
बेला नै त हो यो उनको ...
अमेरिका निवासी मणि भट्टराईको शब्द अनि डी. आर. अटुको संगीत अनि सि.डी .विजय अधिकारीको आवाज रहेको यस गजलको आज गोदावरीको विभिन्न रमणीय ठाँउहरुमा शूटिंग भयो।
Monday, March 27, 2017
Sunday, March 26, 2017
Saturday, March 25, 2017
Friday, March 24, 2017
"पाकिस्तान डे"मा आनन्द।
"पाकिस्तान डे"को उपलक्ष्यमा पाकिस्तान एम्बेस्सीले आयोजना गरेको कार्यक्रम "द मेलोडिज अफ फ्रेन्डशिप"मा पाकिस्तानी उस्ताद हमिद अलि खानसँग आनन्द।
Thursday, March 23, 2017
Wednesday, March 22, 2017
तिलक सम्मान थाप्दै।
चर्चित गायक तिलक बम मल्ल ठकुरी समाज महासंघको वार्षिक कार्यक्रममा भौतिक राज्यमन्त्रीको हातबाट सम्मान थाप्दै।
Tuesday, March 21, 2017
Monday, March 20, 2017
गीतकार डी आर राईको पाँचौं गीतिसंग्रह सार्वजनिक।
गीतकार डी आर राईको पाँचौं गीतिसंग्रह "गहिराई" सार्वजनिक भएको छ। डा. कृष्णहरि बराल ज्युको प्रमुख आतिथ्यमा उक्त गीतिसंग्रह सार्वजनिक भएको हो।
Sunday, March 19, 2017
नयाँ गीतको तयारीमा जोहेब।
गायक जोहेब मानन्धरको भर्खरै मात्र भ्यालेन्टाइन गीतको चर्चा पछि नयाँ गीतको तरखरमा। के यो माया हो बोलको युगल गीतको लागि अरेंजर सन्दीप कार्कीलाई डमी दिंदै।
Saturday, March 18, 2017
Friday, March 17, 2017
चलचित्र मेरी कुसुमको पहिलो गीत सार्वजनिक।
Thursday, March 16, 2017
बाबु कान्छामा सलोनको गीत।
नयाँ फिल्म बाबु कान्छाको लागि अहिले कि चर्चित गायिका मेलिना राईको साथमा युवा नायक सलोन बस्नेतले पनि गाउँदै छ। जसमा ओम सुनारको सङ्गीत रहेको छ।
Wednesday, March 15, 2017
प्रिज्म मा बी बी को लिप सिङ्ग शुट गर्दै।
तिमीलाई त जहाजमा उडे पनि पुग्छ
सररर कारैमा गुडे पनि पुग्छ....
कैले गाउं कैले शहर
म त यही कच्ची बाटोमा साईकल चडी गुड्छु सररर
सुमन श्रापितको शब्द अनि बि.बि. अनुरागीको संगीत र स्वर रहेको उक्त गीतको लिप सिङ्ग शूटिंग प्रिज्मा रेकर्डिंगमा रबिन्द्र बरालको निर्देशन र छायांकनमा भएको छ।
Tuesday, March 14, 2017
फिल्ममा पहिलो सङ्गीत।
आफ्नो जीवनमा पहिलो पटक फिल्ममा सङ्गीत गर्दै गर्दा उत्साहित सङ्गीतकार डी आर अटु। निर्माणाधीन चलचित्र "जे सुकै होस्" का लागि उनले पहिलो पटक सङ्गीत भरेका हुन्।
Subscribe to:
Posts (Atom)

















































