Pages

Thursday, March 30, 2017

लण्डनमा नेपाली विडियो शूटिंग।

गायक/संचारकर्मी प्रमोदराज न्यौपानेको एल्बम मेरो घरको छानोको एउटा गीतको शूटिंग लण्डनमा।

Wednesday, March 29, 2017

सांगीतिक मित्रता।

सार्क राष्ट्रमा नेपाल र पाकिस्तानको साँगीतिक मित्रताको पनि निक्कै सुमधुर सम्बन्ध रहेको छ। यसैक्रममा कार्यक्रमको सिलसिलामा गायक आनन्द कार्की र गायिका प्राश्ना शाक्य।

Tuesday, March 28, 2017

बेला नै त हो यो उनको ...

अमेरिका निवासी मणि भट्टराईको शब्द अनि डी. आर. अटुको संगीत अनि सि.डी .विजय अधिकारीको आवाज रहेको यस गजलको आज गोदावरीको विभिन्न रमणीय ठाँउहरुमा शूटिंग भयो।

Monday, March 27, 2017

घोडा चढ्दा लडिने पो हो कि।

घोडेजात्राको दिनमा घोडा चढ्ने शूटिंग जिन्दगानी जिन्दगानी नै हो। शब्द,सङ्गीत र स्वर स्वरूप क्षेत्रिको

Sunday, March 26, 2017

बल्ल सकियो।

कर्मा ग्याल्जेनको स्वर र सङ्गीत रहेको गज़लको शूटिंगमा मोडेल सम्पदा बानियाँ बाटो काट्दै

पाचौं रापती म्युजिक अवार्ड नोमिनिज।


पाचौं रापती म्युजिक अवार्डमा टप 5 नोमिनिजलाई प्रमाणपत्र वितरण गरियो।

Saturday, March 25, 2017

बिरलै हुने राष्ट्रिय गीत एकल गायन।

बिरलै हुने राष्ट्रिय गीतहरुको एकल गायनको एक पल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठ।

Friday, March 24, 2017

"पाकिस्तान डे"मा आनन्द।

"पाकिस्तान डे"को उपलक्ष्यमा पाकिस्तान एम्बेस्सीले आयोजना गरेको कार्यक्रम "द मेलोडिज अफ फ्रेन्डशिप"मा पाकिस्तानी उस्ताद हमिद अलि खानसँग आनन्द।

Thursday, March 23, 2017

चाँद दाई कस्तो छ !

आफ्नो नयाँ गीत सुनाउंदै पूजन लोहगन। म्युजिकल वर्क्सको लागि दार्जीलिंग देखि काठमाडौँ।

Wednesday, March 22, 2017

तिलक सम्मान थाप्दै।

चर्चित गायक तिलक बम मल्ल ठकुरी समाज महासंघको वार्षिक कार्यक्रममा भौतिक राज्यमन्त्रीको हातबाट सम्मान थाप्दै।

Tuesday, March 21, 2017

आर्यन र विशाल।

एउटा नयाँ गीतको रेकर्डिंगको क्रममा गायक आर्यन क्रिश र सङ्गीतकार विशाल हुमागाईं गुञ्जन स्टुडियोमा।

पारिवारिक वातावरणमा पनि सङ्गीतको साथ।

गायक कन्हैया सिंह परियार साथीहरुसँगको पारिवारिक भेटघाटमा सङ्गीतसंगै रम्दै रमाउंदै।

Monday, March 20, 2017

गीतकार डी आर राईको पाँचौं गीतिसंग्रह सार्वजनिक।

गीतकार डी आर राईको पाँचौं गीतिसंग्रह "गहिराई" सार्वजनिक भएको छ। डा. कृष्णहरि बराल ज्युको प्रमुख आतिथ्यमा उक्त गीतिसंग्रह सार्वजनिक भएको हो।

Sunday, March 19, 2017

नयाँ गीतको तयारीमा जोहेब।

गायक जोहेब मानन्धरको भर्खरै मात्र भ्यालेन्टाइन गीतको चर्चा पछि नयाँ गीतको तरखरमा। के यो माया हो बोलको युगल गीतको लागि अरेंजर सन्दीप कार्कीलाई डमी दिंदै।

Saturday, March 18, 2017

डमी वोइस दिंदै सङ्गीतकार बिकास चौधरी।

विभिन्न चलचित्रमा संगीत गरिसकेका संगीतकार विकास चौधरी एउटा नयाँ गीतको लागि डमी वोइस दिंदै।

Friday, March 17, 2017

चलचित्र मेरी कुसुमको पहिलो गीत सार्वजनिक।

चलचित्र मेरी कुसुमको पहिलो गीत आज युट्युब मार्फत सार्वजनिक भएको छ। जसमा स्वर,शब्द र सङ्गीत टंक बुढाथोकीको रहेको छ।

Thursday, March 16, 2017

बाबु कान्छामा सलोनको गीत।

नयाँ फिल्म बाबु कान्छाको लागि अहिले कि चर्चित गायिका मेलिना राईको साथमा युवा नायक सलोन बस्नेतले पनि गाउँदै छ। जसमा ओम सुनारको सङ्गीत रहेको छ।

Wednesday, March 15, 2017

प्रिज्म मा बी बी को लिप सिङ्ग शुट गर्दै।

तिमीलाई त जहाजमा उडे पनि पुग्छ सररर कारैमा गुडे पनि पुग्छ.... कैले गाउं कैले शहर म त यही कच्ची बाटोमा साईकल चडी गुड्छु सररर सुमन श्रापितको शब्द अनि बि.बि. अनुरागीको संगीत र स्वर रहेको उक्त गीतको लिप सिङ्ग शूटिंग प्रिज्मा रेकर्डिंगमा रबिन्द्र बरालको निर्देशन र छायांकनमा भएको छ।

Tuesday, March 14, 2017

फिल्ममा पहिलो सङ्गीत।

आफ्नो जीवनमा पहिलो पटक फिल्ममा सङ्गीत गर्दै गर्दा उत्साहित सङ्गीतकार डी आर अटु। निर्माणाधीन चलचित्र "जे सुकै होस्" का लागि उनले पहिलो पटक सङ्गीत भरेका हुन्।

Monday, March 13, 2017

होलीमा रम्दै गायक भिम तुलाधर।

तराई होलीमा रम्दै गायक भिम तुलाधर चितवनमा।

Sunday, March 12, 2017

टुँडिखेल र भृकुटी मण्डपमा होलीको साँगीतिक रङ्ग।

होलीमा विभिन्न ठाउँमा साँगीतिक कार्यक्रम भए, त्यसमध्ये टुँडिखेलको झलक।

 


 भृकुटी मण्डपको झलक।







Thursday, March 9, 2017

वुमेन्स डेमा गाउँदै वुमेन्स।

अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा पोखरामा भएको एक कार्यक्रममा साँगीतिक प्रस्तुति दिंदै नारी।

Wednesday, March 8, 2017

मकवानपुर आइडल फिल्मको लागि गाउँदै

मकवानपुर अाईडल दीप राज के. सि. चलचित्र बाबु कान्छाको गीत गाउँदै।

Tuesday, March 7, 2017

टंकको होलीमा गीत


विभिन्न पर्व अनुसारको गीत सङ्गीत ल्याइरहने गायक/सङ्गीतकार टंक बुढाथोकीले यो होलीको लागि पनि गीत सार्वजनिक गरेको छ। होलीमा होलीमा बोलको उक्त गीतमा टंककै स्वर/सङ्गीत र सम्योजन रहेको छ भने शब्द उषा किरण अधिकारीको रहेको छ।

Monday, March 6, 2017

विश्व महिला दिवसको उपलक्ष्यमा






हंगकंगमा कार्यक्रम विश्व महिला दिवसको उपलक्ष्यमा हंगकंगमा एक विशेष कार्यक्रम गरिएको छ। जसमा आनन्द कार्कीको विशेष प्रस्तुति रहेको छ।

Sunday, March 5, 2017

५ खोटाँगेको रिमिक्स


१९ बर्ष अगाडी बालन्द राईको शब्द र लयमा, सरला / पार्वती र बालन्द आफैले गाएको पुरानो रेकर्डेड लोकगितलाई रिमेक गरेर राजेशपायल राई र सरला राईले गाउने क्रममा l १९ बर्ष अगाडी पनि सनम महर्जनले नै रेकर्ड गरेका थिए र आज पनि l

देविका बन्दनाको छोरी


चर्चित गायिका देविका बन्दनाको छोरी बोलको गीत आज देखि युट्युब मार्फत सार्वजनिक गरेको छ। जसमा शब्द र सङ्गीत शम्भु मान सिंको रहेको छ।

Saturday, March 4, 2017

पुलमा गाडी रोकेर काले दाई


पुलमा गाडी रोकेरै प्रदर्शनको तयारीमा रहेको फिल्म पर्वको काले दाई बोलको गीतमा नाचेर रमाउँदै एक टोली।

Friday, March 3, 2017

विडियो शूटिंग क्लिक


चोभारमा भएको विडियो शूटिंगको एक क्लिक। जुन विडियोमा चर्चित मोडेल सम्पदा बानिया र सनम काथायतलाई देख्न सकिन्छ।जसमा सशान कँडेलको निर्देशन रहेको छ भने उक्त गीतमा राजेश पायल राईको आवाज रहेको छ।

Hriday Nai Mero - Anuma Koirala


Song - Hriday Nai Mero
Singer - Anuma Koirala
Album - Jailedekhi
Lyrics/Music - Anuma Koirala
Audio - Reeyaz Music
Actor - Fujisaki (coco)
Camera - Shiva Ram Shrestha
Editor - Prakash Tuladhar
Director - Pradeep Kaspal

Thursday, March 2, 2017

मनोरंजनको बल्छी हाल्दै।


बैतडी र दैलेखमा चर्चित हास्य कलाकार मरिचमान अर्थात बल्छी ध्रुबे आफ्नो प्रस्तुति दिंदै।

Wednesday, March 1, 2017

विभिन्न ठाउँमा महोत्सवको रन्को।






अहिले विभिन्न ठाउँमा पर्यटन महोत्सवको निकै रन्को छ यसैक्रममा दैलेख पर्यटन महोत्सवको एकझलक साथमा आफ्नो प्रस्तुतिमा मस्त गायक/सङ्गीतकार बी. बी अनुरागी।

Ads Inside Post