गायक मनोज राज सिवाकोटी आज २ गीत रेकर्डिंग सकिए पछि संगीतकार अर्जुन पोख्रेलसँग।
(१)
थाहै छ नि तिम्ले आफै बाटो मोडेको
आज किन भन्दै हिड्छ्यौ मैले छोडेको
मैले हैन तिम्ले नै हो कसम तोडेको
आज किन भन्दै हिड्छ्यौ मैले छोडेको।
रचना/ संगीत :- श्याम भट्टराई
(२)
नजुरेको लगन हाम्रो, नजुरेको हाम्रो नाता
तडपी तडपी मौनतामा डुबि राछु आज
तिम्ले छोडी गएपछी दैव बैरी भए पछि
होला मिलन काहाँ बाट
हाम्रो
होला मिलन काहाँबाट।
रचना:- ध्रुव प्रसाद अम्गाई
संगीत :- अर्जुन पोखरेल
